अनुमति बिना लगानी व्यवस्थापनको कार्य नगर्न /नगराउन धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले धितोपत्र ब्यवसाय (लगानी व्यवस्थापन) अनुमति लिएर मात्र लगानी ब्यवस्थापकको कार्य गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ। लगानी व्यवस्थापनको कतिपय संस्थाहरुले धितोपत्र ब्यवसाय कार्य गर्ने अनुमतिपत्र प्राप्त नगरि गैरकानूनी रुपमा लगानी व्यवस्थापकको कार्य गरेको भन्ने गुनासो आएको र यस्तो कार्य गैरकानूनी भएको बोर्डले जनाएको छ । बोर्डबाट अनुमति प्राप्त नगरी लगानी व्यवस्थापन नगर्नरनगराउन…