विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौति रहेको बताएको छ । चीन–अमेरिकाबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुखरूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचारहरू व्यक्त गरिरहेका समय मुद्रा कोषले उक्त धारणा सार्वजनिक गरेको हो । आइतबार मुद्रा कोषका प्रमुख क्रिष्टिन लेगार्डले भने, “विश्व व्यापार तनावले विश्वको आर्थिक…