२८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेन

देशभरका कूल ७५३ मध्ये २८ स्थानीय तहमा अझै बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् । सरकारले आम नेपालीलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य…