खराब कर्जाको भार बढ्दा नाडेप लघुवित्तको अवस्था कमजोर, नाफा र प्रतिशेयर आम्दानीमा उच्च गिरावट

नाडेप लघुवित्तको खुद नाफा गत वर्षको तेस्रो त्रैमासको ६२.२० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ६८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ १८५ प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीको नाफमा गिरावट आउँदा प्रतिशेयर आम्दानीमा…