निक्षेप खोस्ने होडबाजी नियन्त्रण गर्न राष्ट्र बैंकको कडाई, हप्ता दिनमा दुई निर्देशन

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले निक्षेप संकलनमा कडाई गरेको छ । केहि दिन अघि निक्षेप तान्न उपहार योजना संचालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले आइतबार तीन महिना भन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाईने व्यवस्था गरेको छ । लगानी योग्य रकमको अभाव झेलिरहेका बैंकहरुले सिसिडि सन्तुलनमा…