प्राइम कमर्सियल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५४ खुद नाफा गरेकोे छ । गतबर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ३१ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य नाफा एक अर्ब ७९ लाख रुपैयाँ छ । बैंकका अधिकांश सूचकहरुमा उत्साहप्रद सुधार देखिए पनि गत वर्षको यसै अवधिको तुलनामा बैंकको…