कर्णाली डेभलपमेण्टको बैंकको खुद नाफा ६६ लाख

कर्णाली डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख ५९ हजार खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४५७.२४ प्रतिशतले धेरै हो । गत वर्ष सो अवधिमा बैंकले ११ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा बढेपछि खुद नाफामा उच्च सुधार देखिएको हो…