विजय लघुवित्तको नाफा १४० प्रतिशतले वृद्धि

विजय लघुवित्तले चालु आर्थिक वर्षको चैतसम्ममा ३ करोड ७० लाख रुपैयाँ खदु नाफा गरेको छ । गत वर्षको तुलनामा लघुवित्तको खुद नाफा दुई करोड १५ लाख रुपैयाँ अर्थात १४० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा संस्थाले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हाल चुक्ता पूँजी १७ करोड ७१ लाख…