धितोपत्र बोर्डको नयाँ अध्यक्ष छान्न पुरानै सदस्य राखेर फेरि सिफारिस समिति गठन

सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पुरानै सदस्य राखेर फेरि समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्यसहितको नयाँ समिति गठन गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन्। मन्त्रिपरिषद्ले पुरानै सिफारिस समितिलाई…