आज असार १५ । राष्ट्रियधान दिवस । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुक भरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । किसानको मलोबल उच्च राख्नको लागि सरकारले वर्षौनी विभिन्न नाराका साथ धान दिवस मनाएता पनि धान उत्पादन हुने क्षेत्रफल भने घट्दै…