यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था, कस्तो आउला बजेट ?

सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आज संघीय संसद्मा प्रस्तुत गर्दै छ । प्रत्येक वर्ष जेठको १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटको आकार १९ खर्ब हाराहारी हुने अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारले चालु आर्थिक वर्ष आव २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको…