ब्रोकरका शाखा कार्यालयले असार मसान्तसम्ममा अन्तिम स्वीकृति पाउने

नेपाल धितोपत्र बोर्डले करिब २ वर्ष पछि सैद्धान्तिक सहमति दिएका ब्रोकर शाखाको काम अघि बढाउने भएको छ । बोर्डले आगामी केही साताभित्रै टुङगो लाग्ने गरि ब्रोकर शाखालाई सञ्चालन अनुमति दिने भएको हो । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङगानाले धितोपत्र दलाल कम्पनीलाई शाखा खोल्न दिइ पुँजी बजारको विस्तार गर्ने भन्दै करिब डेढ दर्जन शाखा स्थापनाका…