नेप्सेले स्वीकृत गर्‍यो सेयर कारोबार विनियमावली, असार ५ देखि लागू हुने

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली २०७५ असार ५ गते आइतबारदेखि लागू हुने भएको छ । बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो । नेप्सेको गत साता सम्पन्न सञ्चालक समितिको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागू…