दक्षिण कोरियामा सिमेन्ट, स्टील तथा अटोमोबाइल उत्पादन बन्द

सात दिनदेखि दक्षिण कोरियाका ट्रक चालकहरु आन्दोलनमा उत्रिएपछि उत्पादित सामग्रीको आपूर्ति रोकिँदा स्टील, सिमेन्ट तथा अटोमोबाइल कम्पनीले उत्पादन बन्द गरेका छन्। उत्पादन बन्द गर्नेमा अटोमेबाइल कम्पनी हुण्डाई, स्टील कम्पनी पोस्को, सिमेन्ट उद्योग, पेट्रोकेमिकल रहेका छन् । मुद्रास्फीति बढ्दै गएको र आफूहरुको ज्यालामा कुनै वृद्धि नभएको भन्दै दक्षिण कोरियामा ट्रक चालकहरुले आन्दोलन गरिरहेका छन् । २४…