नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिको तेस्रो त्रैमासीक समीक्षा मार्फत बैंक वित्तीय संस्थाको सेयरमा भएको लगानी बिक्री गर्न सहजीकरण गरेको छ । बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको एक प्रतिशत बरावरको सेयर लगानी बिक्री गर्न पाउने व्यवस्थालाई केन्द्रीय बैंकले बढाएर २० प्रतिशत पुर्याएको हो । बैंक तथा वित्तीय संस्थाले सेयरमा गरेको लगानी बिक्रीको…