आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्मा – LIVE

अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण थालेका छन् । सङ्घीय संसद्को अपराह्न ४ बजेबाट सुरु संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेका हुन् । यसअघि सरकारले मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को आगामी आवको राजस्व…