‘इजी मनि मेकिङ्ग’ नीति बन्द हुँदा विश्व अर्थतन्त्रको ४१० बिलियन डलर गुम्दै

कोभिडको समयमा अर्थतन्त्र धरासायी हुन नदिन सहज पूँजीको व्यवस्था गरिएको थियो । बैंकिङ प्रणालीमा तरलता अभाव नहोस् भनी अमेरिका लगायतका देशहरुले कोभिडको समयमा क्वान्टिटेटिभ इजिङ मार्फत भारी मात्रामा तरलता प्रवाह गरेका थिए । जसकारण बजारमा सहज पूँजी निर्माण हुँदै गयो र मानिसहरुले बैंकहरुबाट ऋण लिँदै अनुउत्पादक क्षेत्रमा लगानी बढाउन थाले । कोभिडको समयमा भएको आपूर्ति…