विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालको उल्लेख गर्दै विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुुगेका छन् । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी,…