घरेलु तथा साना उद्योग सञ्चालन गर्ने परिवार साढे ९ प्रतिशत, १७ लाख परिवारको वित्तीय संस्थामा ऋण

सरकारको स्वरोजगारलाई प्रवद्र्धन गरेसँगै ९.४३ प्रतिशत घरपरिवारले साना तथा घरेलु व्यवसाय सञ्चालन गरेका छन् । राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार ६ लाख २९ हजार घरपरिवारले साना तथा घरेलु व्यवसाय सञ्चालन गरेका हुन । पछिल्लो समय आन्तरिक उत्पादन बढाउने तथा स्वरोजगारमुलक जनचेतना विस्तार भएसँगै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्ने परिवारको संख्या बढ्दै गएको पनि कार्यालयले जनाएको…