कोभिडका कारण प्रभावित आपूर्ति श्रृङखलामा स्थिरता कायम गर्दै चीन

कोभिड–१९ ले प्रभावित पारेको आपूर्ति श्रृङखलामा चीनले स्थानीय सरकारसँग मिलेर स्थिरता कायम गर्ने भएको छ । कोभिडका कारण प्रभावित भएका कम्पनीहरु स्थानीय सरकारको सहकार्यमा सुचारु गर्ने चिनियाँ उप–प्रधानमन्त्री लिउ हिले बताएका छन् । बढ्दो कोभिड–१९ संक्रमणका कारण चीनको रसद श्रृङखलामा अवरोध भएको छ । यसैगरी विभिन्न बन्दरगाह, राजमार्ग तथा हजारौँको सङ्ख्यामा फ्याक्ट्रीहरु बन्द भएका छन्…