निर्माण तथा ब्यापार क्षेत्रमा अझै सुधार आउने देखिएन, आर्थिक वृद्धि समेत प्रभावित

चालु आर्थिक वर्षमा निर्माण तथा ब्यापार क्षेत्रमा आएको संकटले समग्र आर्थिक वृद्धि नै प्रभावित भएको छ । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण प्रभावित भएको निमार्ण तथा ब्यापार क्षेत्र शिथिल भएसंगै समग्र अर्थतन्त्र नै सुस्त भएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासील गर्ने लक्ष्य लिएको छ । तर,…