बैंक तथा वित्तीय संस्थाले कर्जाको 'फिक्स' ब्याजदर तोक्ने अभ्यास गरेको ४ वर्ष बितिसक्दा पनि प्रभावकारी हुन सकेको छैन । बैंक अनुसार ब्याजदर गणना विधि फरक हुनुका साथै अस्थिर ब्याजदरका कारण फिक्स ब्याजदर प्रभावकारी हुन नसकेको हो । बैंक तथा वित्तीय संस्थाले २०७६ सालदेखि फिक्स ब्याजदरमा कर्जा लगानी गर्ने योजना ल्याउन थालेका हुन । तर, वित्तीय…