सरकारले सहुलियत नदिँदा खेतबारी बाँझै, आठ महिनामा साढे ९ अर्बको फलफूल आयात

स्वदेशमा उत्पादित फलफूलले बजार नपाइरहेको अवस्थामा बाहिरी मुलुकबाट भने अर्बौ रुपैयाँको फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) सम्म मात्रै ९ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ । स्याउ, सुन्तला, केरा, अंगुर र नाशपाती गरी उक्त रकम बराबरको फलफूल आयात भएको भन्सार विभागले…