स्थायी निक्षेप सुविधा सातामा दुई दिन,गलत विवरण दिए ब्याज फिर्ता सँगै बैंकदरमा हर्जना

नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई स्थिर राख्न तथा तरलता व्यवस्थापनको नयाँ उपकरण 'स्थायी निक्षेप सुविधा' प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा धेरै भएको तरलता केन्द्रीय बैंकमा ब्याज पाउने गरी निक्षेप राख्न सक्ने व्यवस्था सुरुवात गरेको हो । केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली २०७८ र खुला बजार कारोबार सम्बन्धी कार्यविधि २०७८…