चन्द्रागिरी हिल्सको आईपीओमा रेकर्ड ब्रेक आवेदन, मंगलबार अन्तिम दिन

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । कम्पनीको आईपीओ बिक्री बन्द हुन एक दिन बाँकी रहँदा नै साढे १० लाख बढीले आवेदन गरेका छन् । यो हालसम्म निष्कासन भएका आईओमा परेको उच्च आवेदन हो । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ जारी गरेको थियो । गत शुक्रबारदेखि…