नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क प्रयोग गर्न खरिद गर्नु पर्ने भएको छ । नेप्सेले तथ्याङ्क प्रयोग सम्बन्धी कार्याविधि बनाई व्यक्ति तथा संस्थाका लागि आवश्यक डाटा अनुसार शुल्क निर्धारण गरेको हो । नेप्सेले जारी गरेको कार्यविधि अनुसार सुरुमा डाटा प्रयोगका लागि इन्टलेसन फिको रुपमा एक लाख रुपैयाँ तिर्नु पर्ने उल्लेख छ । त्यसपछि तथ्याङक प्रयोग…