चालु आर्थिक वर्षको चार महिनामा धितोपत्र बजारमा एक खर्ब बढीको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेन्चर र अन्य गरी कुल एक खर्ब २१ अर्ब ६५ करोड बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो । चार महिनामा एक खर्ब बराबरको विकास ऋणपत्र,…