कोरोना भाइरसका कारण अस्तव्यस्त आर्थिक गतिविधिका कारण कर्जाको माग ठप्प भएपछि बैंक वित्तीय संस्था शेयर बजारमा सक्रिय भएका छन् । लगानीका अन्य क्षेत्र नभएपछि ब्रोकरले गर्ने मार्जिन ट्रेडिङको काम वित्तीय संस्थाहरुले नै गर्न थालेका हुन् । ब्रोकरले गर्नुपर्ने मार्जिन ट्रेडिङको काममा पछिल्लो समय बैंक वित्तीय संस्थाले प्रतिस्पर्धा नै गरेर लगानी गर्दै आएका छन् । धितोपत्र…