प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ मंसिर २९ गतेदेखि बिक्रीमा आउने

प्रभु लाइफ इन्स्योरेन्सले यहि मंसिर २९ गते देखि सर्वसाधारण्मा प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । इन्स्योरेन्सले एक सय रुपैयाँं अंकित दरमा निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत…