एक खर्ब ३६ अर्ब लगानी प्रस्ताव सहित ६ महिनामा २११ उद्योग दर्ता

चालु आवको ६ महिना अर्थात साउनदेखि पुसमसान्तसम्म २११ वटा स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु दर्ता भएका छन्। उद्योग विभागका अनुसार ती उद्योगहरुले कुल एक खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । गत आवको यसै अवधिमा १४५ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका थिए । ती उद्योगहरुले एक खर्ब ३९ अर्ब लगानी प्रस्ताव…