कोरियन इलोक्ट्रोनिक एवं स्मार्टफोन निमार्ता कम्पनी सामसुङ कम्पनीले यो वर्षको सेप्टेम्बरसम्मको नाफा ५९ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको पछिल्लो तीन महिनामा आर्जन भएको नाफा हासम्मकै उच्च रहेको पनि कम्पनीको दाबी छ । कम्पनीले यो अवधिमासम्ममा १०.९८ अर्ब डलर नाफा गरेको छ । कम्पनीको यो नाफा मेमोरी चिप, स्मार्टफोन तथा विद्युतीय उपकरणको बिक्रीबाट आर्जन गरेको…