नेप्सेमा ३५ अंकको वृद्धिपछि सामान्य करेक्शन, जलविद्युत र विकास बैंक लगानीकर्ताको रोजाइमा

शेयर बजार सूचक मापक नेप्से पछिल्लो दुई कारोबार दिनमा ३५ अंकले बढेपछि सोमबार साढे ३ अंकको सामान्य करेक्शन आएको छ । अल्पकालीन लगानीकर्ताले छोटो समयमा आएको नाफा सुरक्षित गर्दा बजारमा सामान्य करेक्शन आएको हो । नेप्से गत बिहीबार २०.६१ अंक र आइतबार १४.७१ अंकले बढेको थियो। बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताका कारण बैंक ब्याजदर न्यूनतम…