जनरल इन्स्योरेन्सको आईपीओ साढे ५ लाख आवेदकले नपाउने

जनरल इन्स्योरेन्स (GIC) को आईपीओमा आवेदन गरेका साढे ५ लाख आवेदकले शेयर नपाउने भएका छन्। कम्पनीले जारी गरेको आईपीओ आवेदनमा नयाँ रेकर्ड कायम हुँदा उच्च संख्याका आवेदकले शेयर नपाउने देखिएको हो । केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले नोटबजारलाई दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा ८ लाख २० हजार ४०० बढीले आवेदन गरेका छन्…