२ पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा गर्नका लागि सरकारले स्वीकृति दिएको छ । महासंघले गरेको निर्णय अनुसार आगामी मंसिर ११ र १२ गते साधारण सभा तथा निर्वाचन गर्नका लागि गृह मन्त्रालयले महासंघलाई स्वीकृति दिएको हो । गृह मन्त्रालयले पत्र काट्दै उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको हो ।…