भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने माग गरेका छन् । ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा चेम्बरमा आयोजित एक कार्यक्रममा अध्यक्ष मल्लले भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने बताउँदै भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष…