प्रतिनिधिसभा निर्वाचन २०७४ को बाम गठबन्धनको घोषणपत्र तयार गर्दा नै प्रत्यक्ष संलग्न रहेको अर्थमन्त्री युवराज खतिवडाले आर्थिक क्षेत्र सुदृढीकरणका लागि आन्तरिक उत्पादनमा विषेश जोड दिँदै आए । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र डा. खतिवडा बाम गठबन्धको स्पष्ट बहुमत आएपछि राष्ट्रिय सभाको सदस्यमा मनोनीत भई मन्त्रिपरिषद्मा समेत कदम राख्न सफल भए । विसं २०७४ फागुन १४…