ज्योति लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकन बारे कम्पनीको बिमांकबाट तयार गरिएका बिमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमा लेखहरूमा दिने बोनस दर निर्धारण गरेका छन्। ज्योति लाइफले २०७७ भदौ १२ मा बीमा समितिबाट स्वीकृत गराएर २०७६ असार…