एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर बुधबारदेखि किनबेच गर्न पाइने, कतिमा खुल्छ कारोबार ?

केही समयअघि सर्वसाधारणमा शेयर निष्काशन गरेको एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको शेयर बुधबारदेखि नेप्सेमा खरीदबिक्री गर्न पाइने भएको छ । कम्पनीले मंगलबार एक करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको छ । कम्पनीले शेयर सूचीकरण गराएसँगै अब उक्त शेयर किनबेच गर्न पाइने भएको हो । नेप्सले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज…