बेथितीलाई निरुत्साहित गर्दा स्वार्थ समुह रिसायो : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट व्यवस्थापनका साथै बेथितीलाई सुधार गर्दा स्वार्थ समुह रिसाएको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई नुवाकोटमा सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् । देशको आर्थिक अवस्था अप्ठ्यारो भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको बताएका उनले सरकारको…