नेपाल राष्ट्र बैंकले सनराइज बैंकलाई बैंक भित्रको आन्तरिक समस्या आफैँ सुल्झाएर अघि बढ्न सुझाव दिएको छ । आन्तरिक विवादलाई बाहिर लगेर संस्था तथा निक्षेपकर्तालाई असर हुने काम नगर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो। सनराइज बैंकको विवाद सतहमा आएपछि केन्द्रीय बैंकले चासो देखाउँदै आइतबार छलफलका लागि बोलाएको थियो । आइतबार बैंकका सञ्चालक समितिसँग छलफल गरेर समस्याको…