नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं अध्यक्ष पदका लागि पर्खिरहेका (प्रेसिडेन्ट इन वेटिङ) शेखर गोल्छाले साउन ६ गते मंगलबार बिहान ९ बजेर ४८ मिनेटमा तोकिएकै समयमा महासंघको निर्वाचन हुनेमा शंका व्यक्त गर्दे ट्वीट गरे । ‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो…