नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीलाई मात्र नभई सामान्य ग्राहकलाई समेत विभिन्न सहुलियत दिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कहरुलाई थप व्यवस्थित र पारदर्शी बनाउन सेवा शुल्क निर्धारण गरिदएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास वैंक, वित्त कम्पनी र लघु वित्त वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा…