सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। आज कूल ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा पुनर्बीमा कम्पनीको मात्रै १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँको शेयर कारोबार भएको छ। आज १७६ कम्पनीको शेयर कारोबारमा आएकोमा एउटै कम्पनीको कारोबारले १५.६६ प्रतिशत हिस्सा ओगटेको छ। कूल २७ लाख…