खानेपानीका इन्जिनियरले १० करोड भष्ट्राचार गर्दा प्राधिकरणका फोरमेनले एक करोड

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागका एक इन्जिनियर विरुद्ध १० करोड बढीको भष्ट्राचार मुद्धा दायर गरेको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्व फोरमेन विरुद्ध पनि एक करोड बढीको भष्ट्राचार मुद्धा दायर गरेको छ । अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभागका अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङ्गमा कार्यरत आयोजना…