सीडीएस क्लियरिङ लिमिटेड (सीडीएस) ले नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर सीडीएसमा कारोबार हुन सक्ने गरी अभौतिकीकरण गरिएको बताएको छ । सीडीएसले १ करोड ६० लाख कित्ता सर्वसाधारण शेयर र ८ करोड ४० लाख कित्ता संस्थापक शेयरसमेत गरी १० करोड कित्ता साधारण शेयर धितोपत्र सम्वन्धि ऐन २०६३ तथा सो अन्तर्गतका नियम तथा विनियम वमोजिम…