ग्लोबल आइएमई बैंकको निक्षेप २ सय अर्ब बढी, ९ महिनाको नाफा ३ अर्ब माथि

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ४४.३६ प्रतिशत धेरै हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। जनता बैंकलाई मर्ज गरेको…