धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्नसकेको छैन् । दुई वर्ष अघि विसं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो । दुई वर्ष अघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित १ अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । धनगढीको गेटालाई क्षेत्रीय…