कर्जाको ब्याजदर घट्दो क्रममा, निक्षेपको बढ्न थाल्यो

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले ऋणीबाट उठाउने व्याजदर घटेको छ भने बचतकर्ताको ब्याजदर बढ्दै गएको छ। राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो। अघिल्लो माघको तुलनामा गत माघमा बैंकहरुको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको छ । अघिल्लो माघमा ९.६९ प्रतिशत रहेको बैंकहरुको आधार ब्याजदर ९.४५ प्रतिशत कायम भएको छ। अनिवार्य…