गत महिनादेखि सुधारउन्मुख देखिएको शेयर बजारमा बुलिस ट्रेण्ड कायमै रहँदा बुधबारको बजारमा ऐतिहासिक कारोबार भएको छ भने नेप्से सूचक ३० महिना यता कै उच्च विन्दुमा गको छ। फागुन १४ गते बुधबार करिब ५१ अंकले उकालो लागेको नेप्से ३० महिना यता कै उच्च बिन्दुमा पुगेको छ। बुधबार नेप्से ५०.९३ अंकले बढेर १५९६.१३ बिन्दुमा पुगको छ। २०७४…