नेपाल धितोपत्र बोर्डले १ अर्ब ६० करोडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति प्रदान गरेको छ। बोर्डले नेपाल पुनर्बीमा कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो। । बोर्डका अनुसार कम्पनीलाई फागुन ४ गते आइतबार उक्त आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको हो ।यससँगै कम्पनीले आईपीओ निष्काशनका लागि आह्वानपत्र जारी गर्नेछ। कम्पनीले कुल एक…